|
संगीत प्रतिभाको खोजी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बीबीसी विश्व सेवाले आफ्नो ७५औं वर्षगांठको अवसरमा नवप्रतिभाहरुका लागि गरेको विश्व संगीत प्रतियोगिताकै अवसर पारेर बीबीसी नेपाली
सेवाले पनि नेपाली नवसांगीतिक प्रतिभाहरुको खोजी गरेको छ।
संगीतलाई पूर्ण व्यवसायको रुपमा नअपनाई सकेका कलाकार वा ब्याण्डलाई प्रोत्साहन दिने उदेश्यले आयोजित सो प्रतियोगिताको लागी हामीलाई नेपाल लगायत बृटेन, अमेरिका, क्यानाडा, जर्मनी र आयरलण्डबाट लगभग १०० वठा गीतहरु प्राप्त भएका थिए। दीप श्रेष्ठ, कुन्ती मोक्तान र न्यूह बज्राचार्य सम्मिलित विज्ञ निर्णायकहरुले टोलीले ती मध्ये पाँचवटा सृजनशील ठानिएका उत्कृष्ट गीतहरुको चयन गरेको छ। ती गीतसम्बन्धी विशेष कार्यक्रमहरु पौष दुई गते सोमबारदेखि पौष छ गते शुक्रवारसम्म बीबीसी नेपाली सेवाबाट प्रसार भएका थिए। चयनमा परेका गीतहरु र त्यसबारेका कार्यक्रमहरु तलका लिन्कहरुमा क्लिक गरेर सुन्न सक्नुहुनेछ। पहिलो स्थान:
दोश्रो स्थान:
तेश्रो स्थान:
चौथो स्थान:
पाँचौ स्थान:
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||