समाचार

पछिल्लोपल्ट अपडेट गरिएको: 24.09.14, 15:04 NST सम्मका समाचार
  • भारतीय अंतरिक्ष एजेन्सी इस्रोको मंगलयान नामक उपग्रह बुधबार बिहान मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ।

    24.09.14

  • शासकीय स्वरुप र संघीयताबारे मूल विवाद छ; प्रमुख दलहरु त्यसमाथि छलफल गर्दैनन् तर सहमति जुटाउने म्याद भने थपिरहन्छन् भनेर साना दलले गुनासो गरेका छन्।

    24.09.14

  • पश्चिम अफ्रिकामा फैलिएको इबोला भाइरसबाट संक्रमित हुने ७० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

    24.09.14

  • अमेरिकी राष्ट्रपति बराक ओबामाले इस्लामिक स्टेट विद्रोहीहरु विरुद्धको लडाईं अमेरिका एक्लैको नभएको बताएका छन्।

    23.09.14

  • झण्डै दुई दशकदेखि अलपत्र परेको पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माणलाई गति दिने उद्देश्यले भारत र नेपालका देशका अधिकारीहरुले पञ्चेश्वर विकास प्राधिकरणको विधान स्वीकृत गरेका छन्।

    23.09.14

  • संयुक्त राष्ट्र संघमा लैङ्गिक समानताकालागि भावपूर्ण संबोधन गरेकी ब्रिटिश अभिनेत्री एम्मा वाटसनलाई इन्टरनेटमा धम्की दिइएको छ।

    23.09.14

  • नेपाली कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनको एउटा पक्षको रुपमा सहभागी कम्युनिष्ट पार्टीहरुको गठबन्धन संयुक्त वाममोर्चाको अध्यक्ष समेत रहेकी नेतृ साहना प्रधानलाई राणाकालदेखिकै महिला आन्दोलनकी एक अगुवाको रुपमा चिनिन्छ।

    23.09.14

  • अमेरिका र उसका साझेदार मुलुकहरुले सिरियामा पहिलो पटक इस्लामिक स्टेट विद्रोहीविरुद्ध हवाई आक्रमण शुरु गरेको पेन्टागनले जनाएको छ।

    23.09.14

  • ११ महिनादेखि वीरअस्पतालमा अनसनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको उपचारकै क्रममा सोमबार निधन भएको छ।

    22.09.14

  • जलवायु परिवर्तन विरुद्ध तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गर्दै विश्वभर दुई हजारभन्दा बढी स्थानमा प्रदर्शनहरु गरिएको बताईएको छ।

    22.09.14

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।