समाचार

पछिल्लोपल्ट अपडेट गरिएको: 11.07.14, 21:30 NST सम्मका समाचार
  • आज सोमबार विश्वकप फुटबल प्रतियोगीताको नकआउट चरणका खेलहरुमा फ्रान्स र नाइजेरिया अनि जर्मनी र अल्जेरियाबीच भिडन्त हुंदैछ।

    30.06.14

  • आज सोमबार विश्वकप फुटबल प्रतियोगीताको नकआउट चरणका खेलहरुमा फ्रान्स र नाइजेरिया अनि जर्मनी र अल्जेरियाबीच भिडन्त हुंदैछ।

    30.06.14

  • विश्वकप फुटबलको नाटकीय प्रतिस्पर्धामा नेदरल्याण्डसले मेक्सिकोलाई तथा कोस्टारिकाले ग्रिसलाई हराउँदै ब्राजीलमा भइरहेको विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

    30.06.14

  • विश्वकप फुटबलको नाटकीय प्रतिस्पर्धामा नेदरल्याण्डसले मेक्सिकोलाई तथा कोस्टारिकाले ग्रिसलाई पराजित गर्दै ब्राजीलमा भइरहेको विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

    30.06.14

  • इस्लामवादी विद्रोही समूह आईएसआईएसले आफूले इराक र सिरियामा नियन्त्रण कायम गरेको भुभाग मिलाएर एउटा अलग्गै इस्लाम राज्य घोषणा गर्ने बताएको छ।

    30.06.14

  • द्वन्द्व पीडितहरुले न्याय माग्दा माग्दै वर्षौ वितिसक्यो तर उनीहरुलाई न्याय दिन भनि गठन गर्ने भनिएको सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिस गर्न बनेको समितिमा उत्पन्न मतभेदले पीडितहरुको प्रतिक्षा अझैं नटुंगिए जस्तो देखाउंँछ।

    30.06.14

  • इराकी सरकारी फौजले टिक्रिट शहरलाई सुन्नी विद्रोहीहरुबाट पुन: आफ्नो नियन्त्रणमा लिने प्रयासमा भीषण आक्रमण गरिरहेको छ।

    29.06.14

  • कृषि, ऊर्जा, पर्यटन तथा भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको सरकारी नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवले आईतबार सार्वजनिक गरेका छन।

    29.06.14

  • विश्वकप फुटबलको दोश्रो चरणको पहिलो दिनको खेलमा शनिबार ब्राजील र कोलम्बियाले प्रतिस्पर्धी चिली र उरुग्वेलाई पराजित गरेका छन्।

    29.06.14

  • दुई हप्ता अघि सुन्नी विद्रोहीहरुले कब्जामा लिएको इराकी शहर टिक्रिट पुन: नियन्त्रणमा लिन गरेको हमलामा सुन्नी विद्रोहीका केही कमाण्डर पनि मारिएको सरकारी संचार माध्यमले जनाएको छ।

    29.06.14

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।