बर्ड फ्लु नियन्त्रण प्रयास

16 अगस्ट 2013 अन्तिम पटक अपडेट गरिएको समय 22:49 NST

काठमाण्डू वरपरका कुखुरा फार्महरुमा बर्ड फ्लु फैलिएपछि कुखुरा नष्ट गर्ने अभियानबाट करीब पाँच अर्ब रुपियाँको नोक्सानी भएको सरकारी अधिकारीहरुको अनुमान छ।
मरेको कुखुरा ओसार्दै
बर्ड फ्लुबाट अत्यधिक प्रभावित भक्तपुर जिल्लामा मरेका कुखुराहरु गाडिएको थियो।
किटनाशक औषधि छर्दै कामदारहरु
बर्ड फ्लुको नियन्त्रण गर्न सरकारी प्रयास जारी छ।
चुन छर्दै एकजना कामदार
बर्ड फ्लु संक्रमणबाट अरबौंको नोक्सनाी भएको कुखुरापालक व्यवसायीहरुलेब ताएका छन्।
एउटा मरेको कुखुरा
संक्रमण रोक्नकालागि हजारौं कुखुराहरु मारिएका थिए।
बर्ड फ्लु नियन्त्रणमा संलग्न कामदारहरु
सरकारले दिने भनेको क्षतिपूर्ति पर्याप्त नभएको व्यवसायीहरुले बताएका छन्।
बर्ड फ्लु नियन्त्रणमा संलग्न कामदारहरु
व्यवसायीहरु कुखुरापालन पेशाबाटै विमुख हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन्।
बर्ड फ्लु नियन्त्रणमा संलग्न कामदारहरु
बर्ड फ्लुको जोखिम कम गर्न पंक्षी वीमा गर्नुपर्ने सुझाव दिइएको छ।