तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्लिक बुलेटिन: प्रविधिजगतको ताजा विवरण

25 जुलाई 2014 अन्तिम पटक अपडेट गरिएको समय 15:26 NST

विश्व प्रविधि जगतका पछिल्ला गतिविधिहरु:- पुराना र "असान्दर्भिक" डेटा इन्टरनेट सर्चबाट हटाउने इयु न्यायालयको फैसलाबारे गुगलको बैठक

- फेसबुकको दोस्रो त्रैमासिकको कुल नाफामा १३८ प्रतिशत वृद्धि

- नाडीमा बांध्ने नयां उपकरण शिआओमी कम्पनीले सार्वजनिक गर्दै

- ब्राजीलमा रोबोट विश्वकप

प्रस्तुती: जीतेन्द्र राउत