तलको अडियो डाउनलोड गर्नुहोस्

हाइ क्वालिटि mp3 (2.2 एमबी)

राजीनामा माग

27 सेप्टेम्बर 2013 अन्तिम पटक अपडेट गरिएको समय 01:38 NST

नेपाल सरकारले फिर्ता बोलाएकी कतारकालागि नेपाली राजदूत मायाकुमारी शर्माले सरकार प्रमुख तथा परराष्ट्र मन्त्रीको राजीनामा माग गरेकी छिन्।