ओलिम्पिक पार्कको दृश्य

पछिल्लोपल्ट अपडेट गरिएको: 10.08.12, 18:35 NST सम्मका समाचार

ओलिम्पिक पार्कको दृश्य

  • भेलोड्रोम
    भेलोड्रोम ओलिम्पिक पार्कहरु मध्ये सबैभन्दा “हरित” पार्क हो। ओलिम्पिक्स प्रतियोगीतापछि उक्त खेल स्थललाई साइक्लिंग पार्कका रुपमा परिणत गरिनेछ।
  • बास्केटबल एरिना
    बास्केटबल एरिनालाई ओलिम्पिक्स पछि भत्काएर अन्यत्रै लगिने छ।
  • ल्याण्डस्केप गरिएका बगैंचाहरु
    खेल पार्कमा फूलहरु फूलेका र परिश्रमसाथ सजाइएका बगैचा बनाइएको छ। तिनमा नहर र धापीलो क्षेत्र समेत बनाइएको छ।
  • प्रायोजकहरुको पेभिलियन
    प्रायोजकहरुको पेभिलियन पनि रमाइला छन्। बेजोडको डिजाइनका अतिरिक्त त्यहां दर्शकहरुका लागि अन्तरक्रियात्मक गतिविधिहरु पनि छन्।
  • खानपीनको बन्दोबस्त
    खेल आयोजनाको अवसर पारेर ब्रिटिश खानेकुराको पनि राम्रै प्रचार प्रसार गर्ने प्रयास भएको छ, खासगरी कोर्निस पेस्टी र फिश एण्ड चिप्सको।
  • एउटा व्यस्त दिनको अन्त्य
    ओलिम्पिक्स आयोजनाको एउटा व्यस्त दिनको अन्त्य।
  • ओलिम्पिक पार्कको रातको दृश्य
    ओलिम्पिक पार्कको रातको दृश्य, बास्केटबल एरिना र ओलिम्पिक रंगशाला।
  • रातपर्न लाग्दा ओलिम्पिक्स खेल स्थलको दृश्य
    रातपर्न लाग्दा ओलिम्पिक्स खेल स्थलको दृश्य। वायांबाट दायां तर्फ पोलो एरिना, एक्वाटिक्स सेन्टर, ओर्बीट टावर र ओलिम्पिक रंगशाला देखिन्छ।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।