बागमती छेउका झुपडीहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 22.02.12, 20:54 NST सम्मका समाचार
  • शिवपुरी नजीक वागमती
    शिवपुरी डांडामा मुहान नजीक वागमती सफा र स्वच्छ बग्छ।
  • पशुपति नजीक वागमती नदी
    पशुपतिनाथ मन्दीर नजीक आइपुग्दा वागमती नदी पूरै फोहर भैसक्छ।
  • बागमती छेउको एक होटल
    बागमती छेउको एउटा ठूलो होटल नजीकै बाट बाग्मतीमा ठूलो ढल मिसिन आइपुग्छ।
  • सुकुम्वासी वस्ती
    बागमती किनारको बागमती डोलस्थित यौटा सुकुम्वासी वस्ती।
  • सुकुम्बासी झुप्रो
    तिलगंगाको यौटा सुकुम्बासी झुप्रो।
  • साहिली कटुवाल
    साहिली कटुवाल पनि आफ्नो बस्ती हटने भएपछि चिन्तित छिन्।
  • शशिकला प्याकुरेल
    शशिकला प्याकुरेलले आफ्नो जीवनको तीन दशक भन्दा बढी समय झुप्रोमा बिताइन्।
  • धनकुमारी थिङ
    धनकुमारी थिङ बागमती डोलको सुकुम्वासी बस्तीमा भाडाको झुप्रोमा बस्छिन्।
  • सुकुम्वासी बस्तीमा बस्ने केही महिलाहरु
    बागमती डोलको सुकुम्वासी बस्तीमा बस्ने केही महिलाहरु।
  • वागमतीमा नुहाउंदै बालबालिका
    सफाइ अभियान चलेपनि अत्यन्त दुर्गन्धित बागमतीको फोहोर पानी प्रयोग गर्न अझै पनि मानिसहरु वाध्य छन्।

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।