|
बीबीसी नेपाली सेवाका कार्यक्रमहरु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बीबीसी नेपाली सेवा हरेक दिन ग्रीनीच समय अनुसार दिउँसोको तीन बजे, नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे, प्रसारण हुन्छ। आधा घण्टा लामो उक्त कार्यक्रम बीबीसी नेपाली सेवाको वेबसाइटमा प्रसारणको समयमा प्रत्यक्ष र अरु बेला अर्को प्रसारण आरम्भ नहुंदासम्म चाहेको बेलामा सुन्न सकिन्छ। प्रसारणको पहिलो पांच मिनेट विश्व समाचार र त्यसपछि नेपाल तथा विश्वका समसामयिक विषयहरुबारेका विवरण, विष्लेषण, विचार तथा अन्तरवार्ताहरू प्रस्तुत गरिन्छ। तिनमा खेलकुद, विज्ञान तथा सूचना प्रविधि, सामुदायिक चासो र समाजका हरेक पक्षसँग सम्वन्धि मुद्दाहरु तथा तपाईंका विचार तथा प्रतिकृयाहरुलाई समयानुकू्ल स्थान दिने हाम्रो प्रयास रहन्छ। त्यसबाहेक तल उल्लेखित दिनहरुमा पूर्व-निश्चित कार्यक्रमहरु प्रस्तुत गरिन्छ: शनिबार आइतबार बुधबार | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||