13 अप्रिल, 2004 11:06 GMT सम्मका समाचारहरु
बीबीसी नेपली सेवाको प्रसारण नेपाली समय अनुसार बेलुकी पौने नौ बजे शर्टवेभ २५, ४१ र ४९ मिटर बैण्डको क्रमश: ११ हजार ६८५, ७ हजार ४३० र ९ हजार ५९५ किलोहर्जमा प्रस्तुत हुन्छ।
त्यसैगरी नेपाली सेवा तल उल्लेखित एफएफ रेडियो र फ्रीक्वेन्सीहरूमा पनि सुन्न सकिन्छ:
बीबीसी विश्व सेवा एफएम १०३ मेगाहर्ज - रेडियो नेपाल, काठमाण्डौ
रेडियो सगरमाथा एफएम १०२ दशमलव ४ मेगाहर्ज - ललितपुर
कालिका एफएम ९५ दशमलव २ मेगाहर्ज - भरतपुर, चितवन
सिनर्जी एफएम ९१ दशमलव ६ मेगाहर्ज - भरतपुर, चितवन
रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज - पोखरा-४, कास्की
हिमचुली एफएम ९२ दशमलव २ मेगाहर्ज - पोखरा-२, कास्की
बुटवल एफएम ९४ दशमलव ४ मेगाहर्ज - कालिकानगर, रूपन्देही
रेडियो लुम्बिनी ९६ दशमलव ८ मेगाहर्ज - मणिग्राम, रूपन्देही
सप्तकोशी एफएम ९० र १०५ दशमलव ६ मेगाहर्ज - इटहरी-४, सुनसरी
रेडियो बीरगञ्ज एफएम ९९ मेगाहर्ज - बीरगञ्ज-१५, पर्सा
रेडियो भेरी १०६ दशमलव ४ मेगाहर्ज - वीरेन्द्रनगर-६, सुर्खेत
धौलागिरी एफएम ९६ दशमलव ८ मेगाहर्ज - बागलुङ्ग-२, बागलुङ्ग
रेडियो बागेश्वरी ९४ दशमलव ६ मेगाहर्ज - नेपालगञ्ज-७, बाँके
रेडियो स्वर्गद्वारी १०२ दशमलव ८ मेगाहर्ज - घोराही ११, दाङ्ग
मदनपोखरा एफएम १०६ दशमलव ९ मेगाहर्ज - मदनपोखरा ९, पाल्पा
विजय एफएम १०१ दशमलव ६ मेगाहर्ज - गैंडाकोट ८, नवलपरासी
सैपाल एफएम १०० दशमलव ६ मेगाहर्ज - राजकोट, बझाङ्ग
रेडियो कर्णाली १०५ मेगाहर्ज - खलङ्गा बजार, जुम्ला
शुक्लाफाँट एफएम ९४ दशमलव ४ मेगाहर्ज - महेन्द्रनगर, कञ्चनपुर
जनकपुर एफएम १०१ दशमलव ८ मेगाहर्ज - जनकपुर १०, धुनुषा
तिनाउ एफएम ९८ दशमलव २ मेगाहर्ज - बुटवल १२, रुपन्देही
गढिमाइ एफएम ९१ दशमलव ४ मेगाहर्ज - पर्सा १०, विरगञ्ज
पाथिभरा एफएम ९३ दशमलव ६ मेगाहर्ज - दमक १०, झापा