|
बीबीसी नेपाली सेवाका साझेदारहरु
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
तल उल्लेखित देशका ३५ वटा एफएफ रेडियो र फ्रीक्वेन्सीहरूमा पनि बीबीसी नेपाली सेवा सुन्न सकिन्छ:
पूर्वाञ्चल सप्तकोशी एफएम ९० र १०५ दशमलव ६ मेगाहर्ज - इटहरी-४, सुनसरी इलाम एफएम ९३ मेगाहर्ज - इलाम २, इलाम सप्तरङ्गी एफएम १०१ दशमलव ६ मेगाहर्ज - झापा पाथिभरा एफएम ९३ दशमलव ६ मेगाहर्ज - दमक-१०, झापा रूपाकोट एफएम १०५ मेगाहर्ज - खोटाङ्ग सोलु एफएम १०१ दशमलव २ मेगाहर्ज - सल्लेरी 7, सोलुखुम्बु रेडियो मिथिला १०० मेगाहर्ज - सिराह (रिपिटर) मध्यमाञ्चल बीबीसी विश्व सेवा एफएम १०३ मेगाहर्ज - रेडियो नेपाल, काठमाण्डौ रेडियो सगरमाथा एफएम १०२ दशमलव ४ मेगाहर्ज - ललितपुर कालिका एफएम ९५ दशमलव २ मेगाहर्ज - भरतपुर, चितवन सिनर्जी एफएम ९१ दशमलव ६ मेगाहर्ज - भरतपुर, चितवन रेडियो बीरगञ्ज एफएम ९९ मेगाहर्ज - बीरगञ्ज-१५, पर्सा नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्ज - पर्सा गढिमाइ एफएम ९१ दशमलव ४ मेगाहर्ज - विरगञ्ज-१०, पर्सा हेटौंडा एफएम ९६ दशमलव ६ मेगाहर्ज - हेटौंडा, मकवानपुर जनकपुर एफएम १०१ दशमलव ८ मेगाहर्ज - जनकपुर-१०, धनुषा रेडियो मिथिला १०० मेगाहर्ज - जनकपुर, धनुषा पश्चिमाञ्चल रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज - पोखरा-४, कास्की हिमचुली एफएम ९२ दशमलव २ मेगाहर्ज - पोखरा-२, कास्की बुटवल एफएम ९४ दशमलव ४ मेगाहर्ज - कालिकानगर, रूपन्देही रेडियो लुम्बिनी ९६ दशमलव ८ मेगाहर्ज - मणिग्राम, रूपन्देही धौलागिरी एफएम ९६ दशमलव ८ मेगाहर्ज - बागलुङ्ग-२, बागलुङ्ग विजय एफएम १०१ दशमलव ६ मेगाहर्ज - गैंडाकोट-८, नवलपरासी मदनपोखरा एफएम १०६ दशमलव ९ मेगाहर्ज - मदनपोखरा-९, पाल्पा तिनाउ एफएम ९८ दशमलव २ मेगाहर्ज - बुटवल-१२, रुपन्देही रेडियो मर्स्याङ्दी ९५ मेगाहर्ज - लमजुङ मध्य पश्चिमाञ्चल रेडियो कर्णाली १०५ मेगाहर्ज - खलङ्गा बजार, जुम्ला रेडियो भेरी ९८ दशमलव ६ मेगाहर्ज - वीरेन्द्रनगर-६, सुर्खेत रेडियो बागेश्वरी ९४ दशमलव ६ मेगाहर्ज - नेपालगञ्ज-७, बाँके रेडियो भेरी आवाज ९५ दशमलव ६ मेगाहर्ज - नेपालगञ्ज, बाँके रेडियो स्वर्गद्वारी १०२ दशमलव ८ मेगाहर्ज - घोराही-११, दाङ्ग रेडियो तुल्सीपुर १०० दशमलव २ मेगाहर्ज - तुल्सीपुर, दाङ्ग सुदूर पश्चिमाञ्चल सैपाल एफएम १०० दशमलव ६ मेगाहर्ज - राजकोट, बझाङ्ग शुक्लाफाँट एफएम ९४ दशमलव ४ मेगाहर्ज - महेन्द्रनगर, कञ्चनपुर रेडियो घोडाघोडी १०० दशमलव ४ मेगाहर्ज - अतरीया, कैलाली दिनेश एफएम ९३ दशमलव ८ मेगाहर्ज - कैलाली |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||