|
बीबीसी नेपाली सेवा सुन्न सकिने फ्रीक्वेन्सीहरु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बीबीसी नेपली सेवाको प्रसारण नेपाली समय अनुसार बेलुकी पौने नौ बजे शर्टवेभ २५, ४१ र ४९ मिटर बैण्डको क्रमश: ११ हजार ६८५, ७ हजार ४३० र ९ हजार ५९५ किलोहर्जमा प्रस्तुत हुन्छ। त्यसैगरी नेपाली सेवा तल उल्लेखित एफएफ रेडियो र फ्रीक्वेन्सीहरूमा पनि सुन्न सकिन्छ: बीबीसी विश्व सेवा एफएम १०३ मेगाहर्ज - रेडियो नेपाल, काठमाण्डौ रेडियो सगरमाथा एफएम १०२ दशमलव ४ मेगाहर्ज - ललितपुर कालिका एफएम ९५ दशमलव २ मेगाहर्ज - भरतपुर, चितवन सिनर्जी एफएम ९१ दशमलव ६ मेगाहर्ज - भरतपुर, चितवन रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज - पोखरा-४, कास्की हिमचुली एफएम ९२ दशमलव २ मेगाहर्ज - पोखरा-२, कास्की बुटवल एफएम ९४ दशमलव ४ मेगाहर्ज - कालिकानगर, रूपन्देही रेडियो लुम्बिनी ९६ दशमलव ८ मेगाहर्ज - मणिग्राम, रूपन्देही सप्तकोशी एफएम ९० र १०५ दशमलव ६ मेगाहर्ज - इटहरी-४, सुनसरी रेडियो बीरगञ्ज एफएम ९९ मेगाहर्ज - बीरगञ्ज-१५, पर्सा रेडियो भेरी १०६ दशमलव ४ मेगाहर्ज - वीरेन्द्रनगर-६, सुर्खेत धौलागिरी एफएम ९६ दशमलव ८ मेगाहर्ज - बागलुङ्ग-२, बागलुङ्ग रेडियो बागेश्वरी ९४ दशमलव ६ मेगाहर्ज - नेपालगञ्ज-७, बाँके रेडियो स्वर्गद्वारी १०२ दशमलव ८ मेगाहर्ज - घोराही ११, दाङ्ग मदनपोखरा एफएम १०६ दशमलव ९ मेगाहर्ज - मदनपोखरा ९, पाल्पा विजय एफएम १०१ दशमलव ६ मेगाहर्ज - गैंडाकोट ८, नवलपरासी सैपाल एफएम १०० दशमलव ६ मेगाहर्ज - राजकोट, बझाङ्ग रेडियो कर्णाली १०५ मेगाहर्ज - खलङ्गा बजार, जुम्ला शुक्लाफाँट एफएम ९४ दशमलव ४ मेगाहर्ज - महेन्द्रनगर, कञ्चनपुर जनकपुर एफएम १०१ दशमलव ८ मेगाहर्ज - जनकपुर १०, धुनुषा तिनाउ एफएम ९८ दशमलव २ मेगाहर्ज - बुटवल १२, रुपन्देही गढिमाइ एफएम ९१ दशमलव ४ मेगाहर्ज - पर्सा १०, विरगञ्ज पाथिभरा एफएम ९३ दशमलव ६ मेगाहर्ज - दमक १०, झापा | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||