वेबसाइटमा परिवर्तन सम्बन्धी सूचना

पछिल्लोपल्ट अपडेट गरिएको: 10.02.12, 17:40 NST सम्मका समाचार
बीबीसी नेपाली

बीबसी नेपाली सेवा

बीबीसी नेपाली सेवाको वेबसाइटको प्रयोग गर्न तपाईंलाई केहि सजीलोका साथै सुविधा पनि होस् भनेर हामी यसमा केहि सुधारहरु गर्दैछौं।

यि सुधारहरु विशेषगरी वेबसाइटको डिजाइनमा हुनेछन्।

डिजाइनमा परिवर्तन गर्ने काम केहि दिनमा सकिने छ तर यस क्रममा तपाईंले केहि पेजहरुमा नयां परिवर्तनहरु देख्‍नु हुनेछ।

फेरि ति पेजहरु केहि नमिलेका वा अनियमित जस्ता पनि देखिन सक्छन्।

तर हामीले उपलब्ध गराउंदै आएका सेवा तथा सामग्रीहरुमा भने केहि फरक हुने छैन।

नयां डिजाइनका केहि फाइदा तल लेखिए बमोजीम हुनेछन्।

नयां कलेवर: समाचार विवरण तथा तस्वीरहरुका लागि थप स्थान।

मुख्य समाचारसंग सम्बन्धित अन्य पुराना समाचार तथा विषयबस्तु।

स्पष्ट संकेत: विभिन्न प्रकारका सामग्रीका लागि भिन्नै खाले संकेतहरु हुनेछन् जस्ले गर्दा जुन सुकै पेजमा पनि भिन्न भिन्न सामग्रीहरु चिन्न सजीलो हुनेछ।

समाचार पेज: समाचार पेजहरुको संयोजन यसरी हुनेछ की त्यसमा जानेहरुलाई वेबसाइटका अन्य स्थानमा रहेका सामग्रीहरु चयन गर्न पाउने सुविधा पनि उपलब्ध हुनेछ।

समाचारको अन्त्यमा उक्त समाचारसंग सम्बन्धित अन्य प्रकारका सामग्रीहरुको लिंक पनि हुनेछ।

ताजा समाचार:पछिल्लो पटक अपलोड गरिएको समाचारमा त्यो कुन समयमा अपलोड भएको हो भनेर जान्न सकिने गरी समय सम्बन्धि जानकारी पनि हुनेछ।

शेयर गर्ने:आफ्नो मित्रसंग समाचारहरु शेयर गर्न झन सजीलो हुने गरी फेसबुक, ट्वीटर लगायतका सामाजीक संजालका लिंकहरु पनि हुनेछन्।

वेबसाइटको रिडिजाईन हुंदै गर्दै कुनै समस्या परे कृपया हामीलाई सम्पर्क गर्नुहोला।

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।