सामाजिक लिंकहरु

बीबीसी नेपाली डट कम वेबसाइट मा रहेका हरेक पेजमा अब विभिन्न सामजिक वेबसाइटहरूका लिंकहरू पनि उपलब्ध छन्।

यि साइटहरूले तपाईंलाई इन्टरनेट मार्फत आफ्नो रोजाइको समाचार सामग्रीहरू भण्डार गर्न, ट्याग गर्न र अरूसंग साटासाट गर्न मद्दत गर्छन्। तपाईंले ति लिंकहरू आफ्ना साथीभाई वा समान रूची भएका अरूहरूसंग बांड्न सक्नुहुन्छ। तपाईंले आफ्ना लिंकहरू जुन सुकै कम्प्युटर मार्फत पनि एक्सेस गर्न सक्नुहुन्छ।

त्यसैले यदि बीबीसी नेपाली डट कममा कुनै समाचार सामग्री मन पर्यो त्यसलाई भविष्य पनि हेर्नका लागि सांचेर राख्‍न चाहनुहुन्छ अथवा अरू साथीहरूलाई बताउन चाहनुहुन्छ भने सामाचार पेजमा रहेका लिंकहरूमा क्लिक गरेर आफ्नो सूचीमा थप्नुहोस्।

यि सबै साइटहरु नि:शुल्क हुन् तर ति प्रयोग गर्नका लागि तपाईंले आफ्नो नाउं दर्ता गराउनु पर्छ। एकपटक दर्ता भैसकेपछि तपाईंले बुकमार्किंग गर्न शुरू गर्न सक्नुहुन्छ।

थप जानकारीका लागि क्लिक गर्नुहोस् social bookmarks मा जानुहोस्

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।