नेपाली सेवा सुन्न सकिने फ्रीक्वेन्सीह‌रु

बीबीसी नेपली सेवा नेपाली समय अनुसार हरेक दिन बेलुकी पौने नौ बजे नेपालका सामुदायीक रेडियोहरुको छाता संगठन एकोराबको सदस्य रहेका देशभरीका १२० वटाभन्दा बढी सामुदायीक तथा देशका विभिन्न ठाउँमा रहेका झण्डै ३० वटा ब्यापारीक रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ।

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।