होमपेज इन्डेक्स

पछिल्लोपल्ट अपडेट गरिएको: 02.09.14, 20:51 NST सम्मका समाचार

संविधानका विवादित विषयमा सहमति जुटाउने म्याद नजिकिदैँ जाँदा तोकिएको समयमा नटुंगिने विषयहरुमा संविधानसभाले मतदान मार्फत निर्णय गर्ने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

सरकारले विभिन्न खाडी मुलुकहरुमा काम गर्न जाने महिला कामदारलाई ती देशमा जान अस्थायी रुपमा प्रतिवन्ध लगाएर मलेसियामा आकर्षित गर्ने गरि श्रम सम्झौताको पहल भइरहेको बताएको छ।

इराकको उत्तरी र पश्चिमि इलाकाका कयौं क्षेत्र कब्जामा लिएका इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध इराकी मिलिसिया र कुर्द फौजले एउटा ठूलो सफलता हासिल गरेका छन्।

श्रृंखला

नेपाल सन्दर्भ पडकाष्ट

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।