लण्डन ओलिम्पिक्स २०१२

पछिल्लोपल्ट अपडेट गरिएको: 16.08.12, 17:24 NST सम्मका समाचार

नाङ्गो खुट्टा दौडाइएका नेपालका पहिला ओलिम्पिक धावक भूपेन्द्र सिलवाल खेलाडीहरूलाई गरिएको सम्मान लण्डन ओलिम्पिक्सको प्रमुख आकर्षण बनेको ठान्छन्।

लन्डन ओलिम्पिक्समा नेपालका अन्तिम सहभागी तिलकराम थारुले १०० मिटर दौडमा आफ्नो यसघिको समयमा सुधार गर्न सकेका छन् ।

ढाडको समस्याका कारण खेल त्याग्ने अवस्थामा पुगेकी एथलेटिक्स खेलाडी प्रमिला रिजालले लन्डन ओलिम्पिकको १०० मिटर दौड पुरा गरेकी छिन् ।

पौडी खेलाडी प्रसिद्धजंग शाहले ओलिम्पिक एक्वेटिक सेन्टरमा भएको प्रतिस्पर्द्धामा आफ्नो व्यक्तिगत समयमा सुधार गरेता पनि आफ्नो प्रदर्शन प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

लण्डन ओलिम्पिक्सको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगीताको हिट चरणबाट बाहिरिए पनि श्रेया धिताल नेपालको लागि नयां कीर्तिमान राख्‍न सफल भएकी छिन्।

५६ खेलाडीहरुले भागलिएको १० मिटर एयर राइफलमा स्नेहा राणा ३८३ अंक मात्र हासिल गरी ५४ औं स्थानमा रहिन्।

नेपालको ओलिम्पिक सहभागिताको आरम्भ सन् १९५२ को हेलसिन्की ओलिम्पिकबाट भएको थियो भनिन्छ।

नेपालका खेलाडीहरुको लण्डन ओलिम्पिक्समा हुने प्रदर्शन विगतका प्रतियोगीताहरुमा भन्दा फरक होला?

ओलिम्पिक्स २०१२

शुक्रबार, २७ जुलाईबाट शुरु हुनेछ

दिन बांकी

-4

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।