|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले पद सम्हालेपछिको पहिलो बिशेष अन्तरर्वातामा बीबीसी नेपाली सेवासँग कुरा गर्दै
आफ्नो प्राथमिकता राष्टि्य एकता र संविधानको रक्षा हुनेमा जोड दिएका छन्।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
नेपाली राजनीतिमा विदेशी शक्तिहरूको भूमिका विवादस्पद विषय रहँदै आएको परिप्रक्षमा नेपाली सेवाले त्यसका विभिन्न पाटाहरुको चिरफार
गर्ने प्रयास गरेको छ।
|
"द्वन्द्वको दशक" कार्यक्रम श्रृंखलामा देशमा विद्यमान अवस्था र त्यसबाट व्यक्ति, समाज र राष्ट्रमा पर्न गएको असरमाथि प्रकाश पार्न
खोजीएको छ।
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||