(You need Unicode Devnagari font to read the following text. To get the font from BBC go to www.bbchindi.com and download the Hindi font which is compatible to read Nepali letters.)

खुशीको खबर

BBC नेपाली सेवा अब नेपाल अधिराज्यका छ वटा FM रेडियो स्टेशनहरुमा सुन्न सकिन्छ।

काठमाण्डौमा रेडियो सगरमाथा एफ एम १०२ दशमलव ४ मेगाहर्ज

भरतपुरमा कालिका एफ एम ९५ दशमलव २ मेगाहर्ज

पोखरामा  रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज

 र हिमचुली एफ एम ९२ दशमलव २ मेगाहर्ज

मणिग्राममा रेडियो लुम्बिनी ९६ दशमलव ८ मेगाहर्ज

इटहरीमा सप्तकोशी एफ एम ९० मेगाहर्ज

बुटवलमा बुटवल एफ एम ९४ दशमलव ४ मेगाहर्ज