मुख पृष्ठ

पछिल्लोपल्ट अपडेट गरिएको: 27.05.12, 22:45 NST सम्मका समाचार

संविधान जारी हुने सम्भावना क्षीण हुदै जादा, माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा बचाउन नसकिने र संविधान पनि जारी नहुने प्रतिक्रिया दिएपछि अन्योल बढेको छ।

नयाँ संविधान जारी गर्न राजनीतिक सहमति जुट्न नसक्ने स्थिति देखिएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको नयाँ चुनाव घोषणा गर्ने लगायतका विषयमा छलफल शुरु गरेको उनका सल्लाहकारले जनाएका छन्।

नयां संविधान जारी गर्ने समय संघारमै आइपुग्दा राजनीतिक दलहरुबीचको मतभिन्नता गहिरिंदै गएको देखिएको छ।

लण्डन ओलिम्पिक्स २०१२

  • लण्डन ओलिम्पिक्सको तयारी, प्रगति र सहभागीताका बारे फोटो, अडीयो, भिडियो सामग्रीहरु सहित बीबीसी नेपाली सेवाको विशेष प्रस्तुती।

श्रृंखला

तस्वीरहरु

नेपाल सन्दर्भ पडकाष्ट

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।