होमपेज इन्डेक्स

पछिल्लोपल्ट अपडेट गरिएको: 13.07.14, 21:42 NST सम्मका समाचार

अर्थमन्त्री रामशरण महतले तीव्र आर्थिक वृद्धि र गरिबी निवारणको मूल लक्ष्य राखिएको ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट संसदमा आइतबार पेश गरेका छन्।

विश्वकप फुटबलको अन्तिम खेल ब्राजीलको माराकाना रंगशालामा अर्जेन्टिना र जर्मनीबीच नेपाली समय अनुसार आइतबार राती हुनेछ।

प्रचण्ड र बाबुराम भट्टराई समूहबीच देखिएको चरम विवाद तल्लो तहसम्म पनि पुग्न थालेपछि एकीकृत नेकपा माओवादीले सहमतिकोनिम्ति मध्यमार्गीबाटो खोज्न दुईवटा समिति गठन गरेको छ।

श्रृंखला

नेपाल सन्दर्भ पडकाष्ट

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।